जेठ ०७, २०८१, सोमबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा लाभांश घोषणा


Advertisement Image
clock icon 3 months, 2 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं,

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २१ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट चुक्तापूँजीको ११ प्रतिशत (कर प्रयोजनसमेत) लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.