जेठ ०७, २०८१, सोमबार

पाेखरा २७ का वडाध्यक्षलाई पितृशोक


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा महानगरपालिका वडा २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङकाे बुवाकाे निधन भएकाे छ । अध्यक्ष गुरुङका बुवा अमरबहादुर गुरुङको बुधवार ९७ वर्षको उमेरमा निधन भएको हो ।

अमरबहादुरको पोखरा २७ रिठेपानी स्थित घरमा निधन भएको हो । उनको बिहीबार रिठेपानी घाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.