जेठ ०७, २०८१, सोमबार

तितेपातीको महत्व र फाइदा


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा २०८० चैत्र ५
 नेपालको भुबनोट अनुसार सबै जसो ठाँउमा पाइने तितेपाती धार्मिक तथा औसधिय गुणले पनि प्रभाबकारी मानिन्छ । नेपालमा विभिन्न प्रजातीका तितेपाती हरु पाइन्छन र यिनिहरु को गुण भने लगभग एकै जस्तो हुन्छ ।

        तितेपातिको तेल बाट ढाड दुखाइ ज्वोरोको औषधिको रुपमा प्रयोग हुन्छ । यसको पात मिचेर शरीरमा लगाउदा चर्म रोग छाला सम्बन्धी समस्याहरु तथा चोटपटक लागेको घाउमा प्रयोग गर्दा छिट्टै निको हुन्छ । त्यसको जराको धुलो  सेवन गर्नाले जुका चुर्ना तथा मधुमेह कम गर्छ ।यसको प्रयोगले युरिक एसिड डिप्रेसन अनिन्द्रा मा यस्को रस सेवन गर्नाले निकै फाइदा जनक हुन्छ ।  अन्नबाली भन्डारणमा विभिन्नखाले घुन पुत्ला तथा किराहरु बाट छुटकारा मिल्छ ।  

विभिन्न गुणले भरिपुर्ण यस्तो प्रभाबकारी बनस्पतिको नेपालको हावापानी  माटोमा सहजै उत्पादन गरेर फाइदा लिन सक्ने भएपनी व्यावसायिक रुपमा खेती भने कम गरेको पाइन्छ ।संरक्षण गर्न सहज र मुनाफा प्राप्त गर्न सक्ने हुदा व्यावसायिक रुपमा नै खेती गरेर मनग्य आम्दानी लिन सकिन्छ ।


 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.