जेठ ०७, २०८१, सोमबार

सेयर बजारमा देखियो सामान्य सुधार


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । सोमबार बजार ३.२७ अंकले बढेर २०७३ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा नौ वटा उपसूचकमा हरियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.