जेठ ०७, २०८१, सोमबार

निमको महत्व


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया


निमको अर्थ सस्कृत भाषाकाे निम्बा भन्ने शब्दबाट  आएको हो ।यसको  अर्थ रोगबाट सजिलै छुटकारा पाउनु हो ।निमको सबै भागको उपयोगिता उत्तिकै छ ।जरा,काण्ड ,पात,फल,फुल,र बोक्रा आदि सबै कुनै न कुनै कामको लागि प्रयोगमा आउँछ ।निमको हागाले दात माझ्यो भने हर्ष निको हुन्छ ।निमको हागामा किरा धुसी  नलाग्ने भएको कारणले फर्निचरका विभिन्न सामाग्रीहरु बनाउन सकिन्छ ।दाउराको लागि प्रयोग गर्न सकिन्छ ।निमको पात र डाठलाई थिचेर झोल बनाइ अलिकाती उमालेको पानीमा मिसाएर खायो भने पेटमा लाग्ने जुका मार्न सक्छ । ज्वोरो निको हुने,छाला चिलाउने,मलेरिया,कुषठरोग जस्ता रोगको उपचारका रूपमा प्रयोगमा  सकिन्छ ।निमको पात चपाएर खायो भने शरीरमा जोस जागर आउँछ ।निमको पातले अक्सिजन दिइ बाताबरण स्वच्छ बनाउछ ।निमको फुलबाट तेल बनाउन सकिन्छ।तेल बिरुवामा छर्केर किराहरु मार्न सकिन्छ।तेसैले निमको पातको महत्व छ ।हामी पनि निमको पातलाई प्रयोग गरेर हेरौ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.