जेठ ०७, २०८१, सोमबार

कोशी र मधेशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा: रातिसम्म चार प्रदेशमा पानी पर्ने


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी र मधेश प्रदेशका थोरै स्थानमा बिहानैदेखि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, हिमाली भू-भागका एक-दुई स्थानमा पनि छिटपुटदेखि हल्का हिमपात भइरहेको छ । 

 

 

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानमा साथै बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.