जेठ ०७, २०८१, सोमबार

ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुईजनाको हत्या


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ । 

होली खेल्ने क्रममा विवाद हुँदा गए राति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो । 

 

मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । 

घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.