जेठ ०७, २०८१, सोमबार

कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो


Advertisement Image
clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

सुर्खेत । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ ।

 

 

उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको हो । पानीमा तैरिएको अवस्थामा शाहीको शव भेटिएपछि इलाका प्रहरी कार्यालय टीकापुरको टोली घटनास्थल तर्फ गएको छ ।

 

शाही चैत १२ गते होलीको दिन कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका थिए । उनीसँगै अन्य १६ जनाले समेत पुलबाट हाम फालेका थिए । 

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.